मजदूर यूनियन

गार्मेन्ट कामदारको ज्याला ५६.२५ प्रतिशत वृद्धि, निर्णयप्रति यूनियनको विमति

ढाका । बङ्गलादेशले आफ्ना ४० लाख गार्मेन्ट कामदारको न्यूनतम मासिक ज्यालामा मंगलबार ५६.२५ प्रतिशतले वृद्धि गरेको छ । सरकारी निर्णयप्रति मजदूर यूनियनले तत्काल विमति राख्दै विद्यमान ज्यालामा तेब्बर वृद्धि गर्नुपर्ने पूर्ववत् अडान कायम रहेको बताएको छ । “गार्मेन्ट फ्याक्ट्रीमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved