कोलम्बो । श्रीलंकाको जलसेनाले शनिबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका २१ जना भारतीयलाई पक्राउ गरेको जनाएको छ । डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा उनीहरू दुई वटा डुङ्गासहित पक्राउ गरेको श्रीलंकाले जारी गरेको...