हेटौंडा। जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुख पदमा नेकपा (माओवादी केन्द्र) का ललितकुमार घलान विजयी भएका छन्। आज सम्पन्न निर्वाचनमा घलान १७ मतसहित जिसस प्रमुख पदमा विजयी भएका हुन्। उनले सत्तारूढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका थिए। उनका प्रतिद्वन्द्वी नेकपा...