काठमाडौं । ऐतिहासिक, पुरातात्वक र सामरिक दृष्टिले महत्त्वपूर्ण छ, मकवानपुर गढी । यो हेटौँडाको बुद्ध चोकबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथ सडकसँगै समुद्री सतहदेखि १०१७ मिटर उचाइको पहाडी थुम्कोमा अवस्थित छ । मकवानपुर गढीको आफ्नै छुट्टै इतिहास छ...