हेटौँडा। मकवानपुर जिल्लामा मतदान प्रक्रिया शुरु भएको छ। मकवानपुरको दश वटै स्थानीय तहमा बिहान ७ बजेबाट मतदान शुरु भएको हो। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा गठबन्धनको तर्फबाट हेटौँडाको मेयरको उम्मेदवार मीना कुमारी लामाले मतदान गरेर शुरु गरेकी थिइन्।...