काठमाडौं। सुदूरपश्चिमसहित देशभर बाढीपहिरोले व्यापक जनधनको क्षति भइरहेको छ। एक्कासिको वर्षाले देशैभर बज्रपात गरायो। बाढी र पहिरोमा परी कैयौंको ज्यान गयो, धेरै जना अहिले पनि बेपत्ता छन्। उद्धार गरिएकालाई पनि गाँसबासको समस्या देखिएको छ। विस्तारै मौसममा सुधार आए पनि...