"सरकारमा ५/६ वटा दलहरू छन् आ-आफ्नै दिशातिर फर्किएका छन् । अब एमालेले सरकार अर्को गठन गर्नुपर्यो भन्दैमा हुँदैन । यो भनेकोचाहिँ प्राप्त हुने कुरा हो, मागेर पाइने होइन ।"
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved