काठमाडौं। अफगानिस्तानको हेरान्त प्रान्तमा शक्तिशाली विस्फोट हुँदा कम्तीमा साता जनाको मृत्यु भएको छ। शनिबार साँझ भएको सो विस्फोटमा अन्य सात जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको हेरातका गुप्तचर अधिकारीहरूले बताएका छन्। एउटा भ्यानको इन्धन राख्ने ट्यांकीमा...