भौतिक पूर्वाधार विकास मन्त्रालय

‘आरजु राणाको घर मर्मत गर्न १० लाख बजेट’ शिर्षकको समाचार भ्रामक हो : भौतिक मन्त्रालय

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले धनगढीमा नेपाली कांग्रेसकी नेत्री आरजु राणाको घर मर्मत गर्न प्रदेश सरकारको रु १० लाख बजेट शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले आज प्रकाशित गरेको विज्ञप्तिमा नेपाली कांग्रेसका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved