भो भान थुओङ

कानून उल्लङ्घनमा दोषी रहेको भन्दै भियतनामी राष्ट्रपति थुओङद्वारा राजीनामा

काठमाडौं । भियतनामका राष्ट्रपति भो भान थुओङले ‘कानून उल्लङ्घन तथा कामकारबाहीमा कमी कमजोरी’का लागि आफू दोषी रहेको भन्दै राजीनामा दिएका छन् । भियतनाम समाचार एजेन्सीका अनुसार राष्ट्रपति थुओङले पार्टी, राज्य र जनताप्रतिको आफ्नो जिम्मेवारीप्रति पूर्ण सजग रहेर राष्ट्रपतिको पदबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved