काठमाडौं । बिहीबार भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा दिएको भोलीपल्ट जुहानलाई कार्यवाहक राष्ट्रपति बनाइएको हो । भियतनामी राष्ट्रियसभा (एनए)को असाधारण अधिवेशनमा उक्त निर्णय...