भोटी लिपि

भोटी लिपि सम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी तथा कार्यशाला

काठमाडौं । भारतीय राजदूतावास काठमाडौं, बीपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासंघले संयुक्त रुपमा  भोटी लिपि सम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आयोजना गरेको छ । नेपाल कला परिषद्, बबरमहल, काठमाडौंमा शुक्रबार भएको कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved