भोटखोला

अरुण नदीको कटानले भोटखोलामा एक घर विस्थापित, १७ घर पहिराको उच्च जोखिममा

किमाथाङ्का । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा एक घर विस्थापित भएको छ । त्यस्तै भोटखोला गाउँपालिका–५ स्थित कपासेमा अरुण नदीको कटानले १७ घर पहिराको उच्च जोखिममा परेको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । लगातारको वर्षाले अरुण नदीमा बाढीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved