भोजपुर गोल्डकप

भोजपुर गोल्डकप : धनकुटालाई हराउँदै खोटाङ भगवती सेमिफाइनलमा

टक्सार । भोजपुरमा जारीे सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा धनकुटाको राजारानी फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दे खोटाङको भगवती स्पोर्टस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । भोजपुर नगरपालिका-७, कोदार रङ्गशालामा भएको खेलमा दुवै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved