एजेन्सी । महिलामा थाइराइडको समस्या एकदमै धेरै देख्न पाइन्छ । यसमा हर्मोनल असन्तुलन र तौल बढ्नु जस्ता समस्या हुन सक्छन् । यो रोग कयौं कारणले गर्दा हुन सक्छ । थाइराइड बढेको अवस्थामा केही चीज खानु नोक्सानदायक हुन सक्छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved