सुर्खेत। कालीकोट नरहरिनाथ गाउँपालिकामा एक घर एक भैंसी अनिवार्य रुपमा पाल्ने गरिएको छ। पराम्परादेखि नै अनिवार्य रुपमा एउटा घर परिवार एउटा भैंसी हुनु अनिवार्य जस्तै छ। कृषिमा आधारित गाउँपालिका भएकाले लालु, माल्कोट, कोटवाडा, कुमालगाउँ र रुप्सा गाउँमा मल बनाउन...