काठमाडौं। कोभिड १९ विरुद्धको भेरोसेल खोप जथाभावी लगाएको पाइएपछि सरकारले वितरण कार्यमा रोक लगाएको छ। सरकारले फ्रन्टलाइनमा काम गर्ने व्यक्तिहरुका लागि मात्र बुस्टर डोज लगाउन निर्देशन दिइएपनि त्यसविपरीत अन्य व्यक्तिले समेत बुस्टर डोज लगाइएको पाइएपछि भेरोसेल खोप वितरण कार्यमा...