काठमाडौं । रुकुम पश्चिम चौरजहारी नगरपालिका–३ स्थित भेरीमा नुहाउने क्रममा बेपत्ता भएका कमल बुढा मृत भेटिएका छन् । जाजरकोटको शिवालय गाउँपालिका–३ का बुढाको शव निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । चैत ३० मा नुहाउन जाँदा बेपत्ता भएका...