बाँके। मर्मत गर्न नसक्दा नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ भेन्टिलेटर गोदाममा थन्किएका छन् । कोभिड–१९ को समयमा सरकार र विभिन्न दाताले ती भेन्टिलेटर सहयोग गरेका हुन् । भेन्टिलेटर बिग्रिएपछि गोदाममा थन्क्याइएको भेरी अस्पतालका चिकित्सक डा. पारस पाण्डेले बताए । “भेन्टिलेटर...