काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता तथा प्रदेश १ का वन वातावरण तथा भू- संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनप्रति दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले बुधबार शोक वक्तव्य जारी गर्दै मोरङ ३ (१) का उम्मेदवार थापाले...