काठमाडौं । काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङका पसलहरू हटाउन थालेपछि ठूला व्यापारिक भवनहरूले आफैं पार्किङ खाली गर्न थालेका छन् । यसै क्रममा बानेश्वरमा यूएफओ ब्रान्डको पसल चलिरहेको व्यवसायिक भवनको पार्किङ क्षेत्र खाली गर्न थालिएको छ । महानगरले ताकेता गरेपछि व्यवसायी...