धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणका मुख्य योजनाकार नवीन रावलले प्रयोग गर्ने दुई पेस्तोल बरामद भएका छन्। प्रहरीले टीकापुरस्थित सिद्धार्थ होटेलबाट रावल समूहले प्रयोग गर्ने दुई पेस्तोल बरामद गरेको हो। पेस्तोल होटेलको कोठाभित्रको शौचालयमा...