नचिनेका व्यक्तिको समूहले जुम्ला र मुगुमा भूकम्प आउँछ भनेर हल्ला फैलाए पछि स्थानीय बासिन्दा रातभर जाग्राम बसेका छन् । उनीहरुले घर बाहिर बसेरै रात बिताएका छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved