भूउपयोग नियमावली

भूमिलाई १० क्षेत्रमा वर्गीकरण, जग्गा बाँझो राखेमा एक लाख जरिवाना

काठमाडौं। सरकारले भूमिलाई १० भूउपयोग क्षेत्रमा वर्गीकरण गरेको छ। बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूउपयोग नियमावली जारी गर्दै भूमिलाई भूउपयोग क्षेत्रमा वर्गीकरण गरिएको जानकारी दिइन्। उनले भूवनोट, भूमिको क्षमता तथा उपयुक्तता,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved