भुक्तानी सन्तुलन

अर्थमन्त्रीलाई चेम्बरको आग्रहः भुक्तानी सन्तुलनमा असर नगर्नेगरी आयात व्यवस्थित गरियोस्

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले भुक्तानी सन्तुलनलाई असर नगर्नेगरी आयात व्यवस्थित गर्न अर्थमन्त्री जनार्दन शर्मासँग माग गरेको छ। पछिल्लो आर्थिक अवस्था, नयाँ बजेट गृहकार्यलगायत विषयमा चेम्बर पदाधिकारीले अर्थमन्त्री शर्मासँग अर्थमन्त्रालयमा आज छलफल गरेका हुन्। मन्त्री शर्मासँगको भेटमा चेम्बरका अध्यक्ष...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved