विराटनगर। नेपाली कांग्रेस विराटनगर महानगर समितिले मेयरमा ७ र उपमेयरमा ११ जनाको नाम केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको छ। समितिले शनिबार केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई कांग्रेसबाट मेयर र उपमेयर पदका दाबेदारहरूको नाम सिफारिस गरेको हो। महानगर सभापति दीपक...