भिसा रद्द

कोरोना असरः अष्ट्रेलियाले रद्द गर्‍यो टेनिस स्टार जोकोभिचको भिसा

काठमाडौं। टेनिस स्टार नोभाक जोकोभिचको भिसा अष्ट्रेलियाले रद्द गरेको छ। कोरोना संक्रमणका कारण उनको भिसा रद्द भएको बताइएको छ। प्रधानमन्त्री स्कट मोरिसनले सरकारले ३४ वर्षीय टेनिस स्टार जोकोभिचको भिसा अष्ट्रेलियन ओपनको मुखैमा शुक्रबार रद्द गरेको बताएका छन्। कोरोनाविरुद्धको खोप...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved