सुर्खेत । नेकपा एमाले सल्यानको अध्यक्षमा भिमबहादुर सेन निर्वाचित भएका छन् । १०औं जिल्ला अधिवेशनमा प्रतिद्वन्द्वी कुलबहादुर गिरीलाई ४३ मतले पछि पार्दै नेता सेन विजयी भएका हुन् । उनले १८२ मत ल्याएका थिए भने प्रतिस्पर्धी गिरीले १३९ मत पाए ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved