काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्तो अन्नेसले आफ्ना भावी योजनाबारे जानकारी गराएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार आयोजित पत्रकार अन्तर्क्रियामा प्रशिक्षक भिन्सेन्जो थ्री नेसन्स कपका लागि कम समय भएकाले खेलाडी खरोरूपमा उत्रिने चुनौती रहेको बताए...