वासिङ्टन । ह्वाट्सएपले नयाँ अपडेटको घोषणा गरेको छ । यसले प्रयोगकर्ताहरूलाई भिडियो कल गर्दा फिल्टरहरू थप्न वा आफ्नो पृष्ठभूमि लुकाउन अनुमति दिन्छ । यो अपडेटले भिडियो कलहरूलाई अझ आकर्षक बनाउनुका साथै तिनीहरूलाई थप व्यक्तिगत बनाउने लक्ष्य राखेको ह्वाट्सएपले आफ्नो...