एजेन्सी । शरीरमा भिटामिन सीको आवश्यकता हुन्छ । यसले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसको कमीले गर्दा कैयौं प्रकारका विमारीहरु हुने सम्भावना रहन्छ । आउनुहोस् जानौं भिटामिन सीको कमीले शरीरमा कस्तो खालको लक्षण देखिन्छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved