एजेन्सी । अनुहारमा सिधा भिटामिन ई क्याप्सुल लगाउँदा विभिन्न समस्याहरु देखिने गर्दछ । आज हामी तपाँइहरुलाई त्यसले अनुहारमा पार्ने नोक्सानका बारेमा जानकारी दिने प्रयत्न गर्नेछौं । एलर्जी अनुहारमा सिधै भिटामिन ईको क्याप्सुल लगाउँदा एलर्जी हुन सक्छ । यसलाई सिधै...