आप मुख्यमन्त्रीका उम्मेद्वार इसुदान गढ्वी द्धारका विधानसभाबाट लड्दैछन् । यसबारे आप संयोजक केजरिवालले ट्वीट गरेका छन–‘भगवान कृष्णको पवित्रभूमिबाट गुजरातले एक नयाँ र असल मुख्यमन्त्री पाउने छ।’
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved