काठमाडौं । संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने ६० ग्राम तौल भएको १ थान वस्तुसहित ४ जनालाई काठमाडौं महानगरपालिका-१५ चमतीबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाल्पा माथागढी गाउँपालिका-५ सत्यवती बस्ने २० वर्षीय विशाल सुनारी, रुकुम...