भारी वर्षा र खडेरी

पूर्वी र मध्य क्षेत्रमा बाढीको खतरा हुनेगरी भारी वर्षा, पश्चिमी तराईमा भने अझै खडेरी

पूर्व र मध्य क्षेत्रमा भारी वर्षा भएपनि पश्चिम तराईमा भने अझै खडेरी र उखरमाउलो गर्मी उस्तै छ । सिन्धुली पश्चिमका कुनै पनि तराई क्षेत्रमा पानी परेको छैन् ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved