भारत-रूस व्यापार

भारतले चिनियाँ मुद्राको प्रयोग गरी रूसबाट खरिद गर्‍यो कोइला

भारतले रूससँगको व्यापारमा आफ्नै मुद्रा रुपैयाँको प्रयोगको सम्भावना अध्ययन गरेको थियो तर त्यसले कुनै मूर्त रुप लिएको छैन। यता चीनले भने रूससँगको आफ्नो व्यापारमा लामो समयदेखि आफ्नो मुद्रा युआनको प्रयोग गर्दै आएको छ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved