काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपप्रमुख सुनिता डंगोललाई अख्तियारी दिएका छन् । कामको सिलसिलामा काठमाडौं बाहिर जानुपरेकोले कार्यवाहकको जिम्मेवारीमा रहेर कार्य गर्नु भन्ने अख्तियारी दिदैं मेयर शाह भारत गएका हुन् । भारत जानुका कारणबारे नखुलाएका उनले १८...