काठमाडौं । एसिया कप २०२३ को उपाधिका लागि आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे कोलोम्बोमा सुरु हुनेछ । भारत आठौं र श्रीलंका सातौं एसिया कप जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन्...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved