भारत-पाकिस्तन

काठमाडौं । भारतले जवाफी कारबाहीमा धेरै पाकिस्तानी सैन्य अड्डाहरूमा हवाई आक्रमण गरेको बताएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले भारतले पाकिस्तानमाथि गरेको आक्रमणका बारेमा जानकारी दिएकी हुन् । ‘पाकिस्तानले जानाजानी सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरेपछि...