प्रधानमन्त्री नरेन्द्र मोदीले सेप्टेम्बरमा भएको सांघाई सहयोग संगठन ( एससीओ) बैठकमा राष्ट्रपति सिसँग साइडलाइन भेटघाट गरेनन् । यस्ता ठूला बैठकमा यस्तो भेटघाट नभएको यो पहिलो पटक हो । त्यसको प्रष्ट संकेत हो कि भारत चीनसँग हिजोजस्तो सहज सम्बन्धमा फर्किन...