नयाँदिल्ली । एक सिख पृथकतावादीको हत्याको विषयलाई लिएर उत्पन्न विवाद चर्किंदै गएपछि नयाँ दिल्लीले भारतमा रहेका क्यानाडेली कुटटनीतिक कर्मचारी कटौतीको माग गरिरहेको र भिसा सेवा बन्द गरेको जनाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत जुनमा भ्यानकुभरनजिकै हरदीप सिंह...