काठमाडौं । अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । उसले सेमिफाइनलमा इङ्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । सुपर एटमा लगातार तेस्रो जितसँगै भारत समूह १ को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । अहिलेसम्म सेमिफाइनल पुग्ने...