काठमाडौं । श्रीमानका हत्यारालाई माफी दिने निर्णयविरुद्ध लडेर चर्चामा आएकी भारती मानन्धरले विष सेवन गरेकी छिन् । मंगलबार साँझ ४ बजेको आसपास भारतीले विष सेवन गरेको प्रहरीले जनाएको छ । हाल भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको बताइएको छ...