भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावत सवार हेलिकोप्टर तमिलनाडुको कन्नूरमा बुधबार दुर्घटनाग्रस्त भएपछि भारतीय वायुसेनाले दुर्घटनाको कारण थाहा पाउन छानबिन गर्न आदेश दिएको छ। जनरल विपिन रावत पूर्वसेना प्रमुख हुन्। दुर्घटनाबारे क्षतिको विवरण आउन बाँकी...