एजेन्सी। इन्डियन वुमन्स लिग फुटबल प्रतियोगिताको उपाधि गोकुलम केरलाले जितेको छ । आईतबार राती भएको खेलमा किक स्टार्ट क्लबलाई ५-० गोलको फराकिलो अन्तरले हराउँदै गोकुलम च्याम्पियन बन्यो । गोकुलमको जितमा नेपालकी सावित्रा भण्डारीले एक गोल गरिन् । लिग अवधिभर...