काठमाडौं। नेपाल ट्रक यातायात व्यवसायी महासंघले नेपालमा रहेका भारतीय मालवाहक गाडी रोक लगाउनुपर्ने माग गरेको छ । महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर भारतीय मालवाहक गाडीका कारण नेपालमा गाडीले काम नपाउने स्थिति बनेको भन्दै यस्तो माग गरेको हो ।...