काठमाडौं । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले आफूमाथि लागेको निलम्बनबारे पुनर्विचार गर्न अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफालाई आग्रह गरेको छ । केही समयअघि फिफाले एआईएफएफलाई निलम्बन गरेको थियो । एआईएफएफका कार्यवाहक महासचिव सुनन्दो धरले फिफा महासचिव फातमा समौरालाई पत्र...