काठमाडौं । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली प्रस्थान गरेका छन् । नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा सचिवले स्वागत गर्नेछन् । यसअघि प्रधानमन्त्रीलाई स्वागत मन्त्रीले गर्ने प्रचलन थियो । तर, यसपटक नयाँ...