गोलभेँडा प्रतिकेजी छ देखि आठ रुपैयाँमा बेच्नुपर्दा लागत नै उठाउन मुस्किल रहेको हरिवन नगरपालिका–२, सिकारी टोलका किसान वसन्तकुमार डुमजनले गुनासो गरे । “सुरुमा एक क्रेट गोलभेँडा एक हजार दुई सय रुपैयाँसम्ममा पनि बेच्यौँ तर अहिले आएर १५० रुपैयाँमा बेच्नु...