काठमाडौं । ७५औँ गणतन्त्र दिवसको अवसरमा भारतीय दूतावासले काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासमा मनाइएको कार्यक्रम नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले झन्डोत्तोलन गरी भारतको राष्ट्रिय झन्डा फहराएर सुरु गरेका थिए । त्यसलगत्तै कार्यक्रममा...